काठमाडौँ । सदनमा प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिएको विवादास्पद भनाइप्रति असन्तुष्टि जनाउँदै नेपाली काँग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दलले पनि विरोध प्रदर्शन गरेको छ। काठमाडौँको माइतीघर क्षेत्रमा आयोजित प्रदर्शनमा तरुण दलका नेता तथा कार्य...