काठमाडाैं। राष्ट्रपतिले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा प्रधानमन्त्री सदनबाट बाहिरिएको विषयलाई लिएर नेपाली कांग्रेसले संसदमा कडा आपत्ति जनाएको छ। मंगलबार बसेको प्रतिनिधि सभाको बैठकमा कांग्रेस सांसद वासना थापाले आकस्मिक समय लिएर बोल्दै प्...