प्रधानमन्त्रीको राजीनामा माग्दै तरुण दलको माइतीघरमा प्रदर्शन

2 days ago 48
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको विवादित अभिव्यक्तिको विरोधमा नेपाली कांग्रेस निकट भ्रातृ संगठन नेपाल तरुण दलले काठमाडौंमा विरोध प्रदर्शन गरेको छ। नेपालले पनि भारतको सीमा मिचेको भनी प्रधानमन्त्रीले दिएको अभिव्यक्ति राष्ट्रघाती भएको ठहर गर्दै ...
पुरा समाचार पढ्नुहोस