काठमाडौं । सर्वोच्च अदालतमा वर्षौंदेखि थाती रहेका मुद्दाको चाप कम गर्दै न्यायपालिकालाई परिणाममुखी र गतिशील बनाउन सक्ने नेतृत्व आवश्यक रहेको निष्कर्षसहित संवैधानिक परिषद्ले न्यायाधीश डा. मनोजकुमार शर्मा लाई प्रधानन्यायाधीशका लागि सिफारिस गरेको छ। प्रध...