काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का सांसद गोपाल शर्माले प्रधानमन्त्रीले संसदमा दिएको सीमासम्बन्धी अभिव्यक्तिका विषयमा सभामुखले आवश्यक निर्देशन जारी नगरेको भन्दै आपत्ति जनाएका छन्। बुधबार बसेको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद शर्माले प्रध...