काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा राजनीतिक नेता डा. बाबुराम भट्टराईले सार्वजनिक पदमा रहेका व्यक्तिहरूले अभिव्यक्ति दिँदा भाषा र सन्देशमा सन्तुलन कायम गर्नुपर्ने धारणा व्यक्त गरेका छन् । भट्टराईले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रतिक्रिया जनाउँदै जिम्म...