प्रधानमन्त्रीले निश्चित मर्यादा पालना नगर्ने हो भने संसदको गरिमा रहन सक्दैन- प्रचण्ड
3 weeks ago
49
नेपाली कम्युनिष्ट पार्टीका संसदीय दलका नेता एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रधानमन्त्री वालेन्द्र शाहलाई संसदीय मर्यादा पालन गर्न आग्रह गरेका छन्।