मान्छेहरू ग्वाग्र्वार्ती मशानघाट तिर ओर्लिदै गए । अर्थी विसाएपछि सवै लाशको वरिपरी झुरुम्म भए । सबैको अनुहारमा समवेदनाको समभाव थियो, जो मलामी जाँदैगर्दा र चितामा एकछिन अगाडिसम्मको मान्छे जल्दै गर्दा देखिने गर्छ ।
एकजना बृद्ध पछ्याउँदै आइपुगे...