काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रमुख प्रशासकीय अधिकृतविरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । आयोगले आज रुकुम पश्चिम, बाफिकोट गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत दुर्गबहादुर ओली समेतका प्रतिवादीहरू रह...