प्रवास-संस्मरण: मन फेरि एक झमटमै परदेशी भयो

2 weeks ago 79
दक्षिण कोरियाको ख्यङ्गी प्रान्तमा पर्ने एउटा सहर छ-ह्वासङ। ६८९.४८ वर्ग किलोमिटर क्षेत्रफल र करिब साढे नौ लाख जनसङ्ख्या भएको यो सुन्दर सहरमा नेपालीहरूको उपस्थिति पनि बढ्दो छ। त्यसैले यहाँ नेपालीहरूको सुखदुःखमा साथ दिन भनेर खोलिएको ‘ह्वासङ नेपाली परिवा...
पुरा समाचार पढ्नुहोस