प्रि-ओपन सेसनमा नेप्से परिसूचक १.५४ अंकले बढ्यो

3 weeks ago 98
काठमाडौँ । प्रि-ओपन सेसनमा नेप्से परिसूचक साढे १ अंकले बढेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक १.५४ अंकले बढेर २७४७.२० विन्दुमा पुगेको हो। ​​​​​​​प्रि-ओपन सेसनमा ४८ वटा स्क्रिप्सको ३ हजार ९४८ कित्ता सेयर १९ लाख ५० हजार ३४० रुपैयाँमा खरिदबिक्री भएका...
पुरा समाचार पढ्नुहोस