प्रि-मनसुन: यस वर्ष ४५ वर्षयताकै सबैभन्दा बढी वर्षा
2 weeks ago
81
काठमाडौं। यस वर्षको प्रि-मनसुन अवधिको वर्षा मापनअनुसार ४५ वर्षयताकै सबैभन्दा बढी पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार प्रि-मनसुन याममा नेपालमा औसत २२६ दशमलव तीन मिलिमिटर पानी पर्दछ।
यस वर्ष भने औसतको १४५ दशमलव