प्रिन्सिपल र शिक्षकलाई विशेष अभिमुखीकरण, कक्षा ५ सम्मको परीक्षारहित मूल्यांकन कार्यान्वयनमा जोड

2 days ago 45

विराटनगर / विद्यालय शिक्षामा परम्परागत परीक्षामुखी प्रणालीको सट्टा निरन्तर तथा रचनात्मक मूल्यांकनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने उद्देश्यले विराटनगरमा विद्यालयका प्रिन्सिपल तथा शिक्षकहरूका लागि विशेष कार्यशाला सम्पन्न गरिएक...

पुरा समाचार पढ्नुहोस