फरार रहेका ८ प्रतिवादी सुनसरीका विभिन्न स्थानबाट पक्राउ

3 weeks ago 21
धरान: सुनसरीमा विभिन्न मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ८ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा मातहतका प्रहरी इकाईबाट खटिएको टोलीले जिल्लाका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी
पुरा समाचार पढ्नुहोस