फलफूल तथा तरकारी ढुवानीमा विशेष सुविधा दिनुपर्नेमा जोड

3 weeks ago 126
नारायणगढ (चितवन)। फलफूल तथा तरकारी नाशवान वस्तु भएकाले यस्ता कृषिउपजको ढुवानीमा एम्बुलेन्ससरह विशेष सुविधा उपलब्ध गराउन राज्यसँग पहल गर्नुपर्नेमा सरोकार भएकाहरू जोड दिएका छन्। फलफूल तथा तरकारी थोक व्यवसायी सङ्घ चितवनको २५औँ वार्षिक साधारणसभा तथा १०औँ...
पुरा समाचार पढ्नुहोस