फिदिमको सिबादोभान नजिक सुख्खा पहिरो, ठूला सवारी अवरुद्ध

2 weeks ago 59

फिदिम । फिदिमको कुम्माँयक गाउँपालिका–४, सिबादोभान नजिक सुख्खा पहिरो खसेपछि ठूला सवारीसाधन आवागमन अवरुद्ध भएको छ।

घटनापछि प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी प्रमुख तथा सशस्त्र प्रहरी बलका प्रमुखसहितको संयुक्त टोलीले स्थलगत अनुगमन गरेको छ। ...

पुरा समाचार पढ्नुहोस