काठमाडौं। फिफा विश्वकप फुटबलको रोमाञ्चक खेलमा अस्ट्रेलियालाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै इजिप्ट प्रतियोगिताको अन्तिम १६ मा प्रवेश गरेको छ। अमेरिकाको डलासस्थित रंगशालामा सम्पन्न निकै प्रतिस्पर्धात्मक र संघर्षपूर्ण खेलमा इजिप्टले अस्ट्रेलियालाई ४-...