फिफा विश्वकप : इक्वेडरमाथि आइभरी कोष्टको रोमाञ्चक जित

2 weeks ago 46
काठमाडौँ। अफ्रिकी देश आइभरी कोष्टले जारी फिफा विश्वकपमा इक्वेडरलाई पराजित गरेको छ । सोमबार बिहान सम्पन्न खेलमा आइभरी कोष्टले इक्वेडरलाई ९०औं मिनेटमा गोल गर्दै रोमाञ्चक जित हासिल गरेको छ । आइभरी कोष्टको जितमा खेलको ९०औं मिनेटमा अमाद डायलोले गोल गर्दै ...
पुरा समाचार पढ्नुहोस