काठमाडौँ। ब्राजिल र मोरक्को जारी फिफा विश्वकप फुटबलमा बराबरी खेलेका छन् । समूह सी अन्तर्गत आइतबार बिहान सम्पन्न खेलमा ब्राजिल र मोरक्को १/१ गोलको बराबरीमा रोकिएको हो। खेलमा मोरक्कोका लागि इस्माइल सैबारीले गोल गरेका थिए भने ब्राजिलका लागि भिनिसियस जुन...