काठमाडौं। फिफा विश्वकप २०२६ को समूह ‘डी’ अन्तर्गत क्यानडाको भ्यान्कुभरमा भएको खेलमा अष्ट्रेलिया (सकरुज) ले विजयी सुरुआत गरेको छ। बलियो प्रतिद्वन्द्वी टर्कीलाई २-० गोल अन्तरले पराजित गर्दै अष्ट्रेलियाले प्रतियोगितामा सुखद सुरुआत गरेको हो। अष्ट्रेलियाक...