काठमाडौं। फिफा विश्वकप २०२६ को समूह चरणअन्तर्गत दोस्रो चरणका सबै खेल सकिएका छन्। जुन २४ मा समूह ‘के’ र ‘एल’ का अन्तिम खेलहरू सकिएसँगै अब टोलीहरूको ध्यान निर्णायक तेस्रो तथा अन्तिम समूह चरणका खेलमा केन्द्रित हुनेछ। समुह ‘बी’ अन्तरगत बिहीबार बोस्निया ...