फिफा विश्वकप २०२६ मा ‘वेल्थ इफेक्ट’

3 weeks ago 55

विश्वकप २०२६ ले आधुनिक खेलकुद अब सर्वसाधारणको मनोरञ्जन मात्र नरहेर सम्भ्रान्त वर्गको मानसिक ताजगी खरिद गर्ने महँगो बजार बनेको तथ्य उजागर गरेको छ ।

पुरा समाचार पढ्नुहोस