एजेन्सी । विश्वव्यापी प्रविधि कम्पनी लेनोभोले फिफा विश्वकप २०२६ मा अत्याधुनिक एआई संचालनमा ल्याएको छ। फ्लोरिडाको मियामीमा रहेको लेनेभो भवनमा फिफाको प्राविधिक कमाण्ड र प्रतियोगिता सञ्चालन केन्द्रले उत्तर अमेरिकाभरि ६०० भन्दा बढी आधिकारिक साइटहरूबाट डे...