फिलिपिन्समा शक्तिशाली भूकम्प

3 weeks ago 173

२५ जेठ, काठमाडौं । फिलिपिन्सको मुख्य दक्षिणी टापु मिन्डानाओमा शक्तिशाली भूकम्प गएको छ । सो टापुमा रहेको जनरल सान्तोस सहरको तटीय क्षेत्र नजिक आज बिहान भूकम्प गएको हो । स्थानीय समयअनुसार बिहान ७:३७ बजे (नेपाली समय अनुसार बिहान ५:२२ बजे) दक्षिणी फिलि...

पुरा समाचार पढ्नुहोस