फेमे खोलाको बेलिब्रिजमा १० टनभन्दा बढी सवारी साधन सञ्चालन निषेध

3 hours ago 105
पाँचथर : फिदिम–फालोट सडक खण्डअन्तर्गत फिदिम नगरपालिका–१ र ११ को सिमानामा पर्ने फेमे खोलामा जडान गरिएको बेलिब्रिजको भार वहन क्षमता १० टन निर्धारण गरिएको छ। प्रदेश सरकार र पूर्वाधार विकास कार्यालय पाँचथरले संयुक्त रूपमा गरेको प्राविधिक
पुरा समाचार पढ्नुहोस