‘फोटोमा सम्मान, बजेटमा अपमान’ भन्दै सांसद महरले प्रधानमन्त्री माथी उठाए गम्भीर प्रश्न

2 weeks ago 73
काठमाडौं । नेकपा एमालेका सांसद ऐन महरले २०औँ एसियाली खेलकुदमा नेपाली महिला राष्ट्रिय फुटबल टोलीको सहभागिता बजेट अभावका कारण अन्योलमा परेको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद महरले आगामी सेप्टेम्बर १४ दे...
पुरा समाचार पढ्नुहोस