फ्लाई दुबईले पोखराबाट उडान भर्ने: असोज ७ देखि दुबईका लागि टिकट बुकिङ खुल्ला

3 weeks ago 67
पोखरा। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईका लागि आगामी असोज ७ गतेदेखि नियमित व्यावसायिक उडान सञ्चालन हुने भएको छ। विमानस्थल सञ्चालनमा आएको तीन वर्षपछि बल्ल नियमित अन्तर्राष्ट्रिय उडान सुनिश्चित भएसँगै यहाँका पर्यटन...
पुरा समाचार पढ्नुहोस