बंगलादेशका पूर्व प्रहरी प्रमुख अहमद दुबईबाट पक्राउ

3 weeks ago 90
एजेन्सी । बंगलादेशका पूर्व प्रहरी प्रमुख बेनजिर अहमदलाई दुबईबाट पक्राउ गरिएको छ । उनीविरूद्ध इन्टरपोलको खोजीको सूचीमा निवेदन परेको थियो । कुनै समय पूर्व निरंकुश नेता शेख हसिनाको नजिकको सहयोगी रहेकी बेनजीरले सन् २०२४ को मे महिनामा देश छाडेका थिए । ‘र्...
पुरा समाचार पढ्नुहोस