बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीना यसै वर्ष स्वदेश फर्किने

6 days ago 94
नयाँ दिल्ली । विद्यार्थी नेतृत्वको विद्रोहपछि भारतमा निर्वासनमा रहेकी बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाले यो वर्ष आफ्नो देश फर्किने प्रतिबद्धता जनाएकी छन् ।  उनले आइतबार प्रकाशित एक अन्तर्वार्तामा आफू यसै वर्ष स्वदेश फर्किने उल्लेख गरेकी छन् ।...
पुरा समाचार पढ्नुहोस