काठमाडौँ । बंगुरको मासु खादा एउटै गाउँका १६ जना बिरामी परेका छन् । नवलपरासी (पूर्व) को कावासोती नगरपालिका–१४, हेगौलीमा बंगुरको मासु खाएपछि एउटै गाउँका १६ जना बिरामी परेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार १०५ घरधुरीका स्थानीयवासीले जेठ २३ गते बंगुर...