‘बजार जान्छु’ भनेर निस्किएकी सरिताको शव जंगलमा भेटियो, प्रेमीबाटै क्रूर हत्या !

4 weeks ago 180
काठमाडौं : यही वैशाख ११ गतेदेखि तारकेश्वर–३, तीनपिप्लेबाट हराइरहेकी सरिता तिवारीको शव शिवपुरी जंगलमा फेला परेको छ । मंगलबार वैशाख २२ गते दिउँसो टोखा–१ स्थित शिवपुरी जंगलमा गाडिएको अवस्थामा उनको शव फेला परेको हो । उनी
पुरा समाचार पढ्नुहोस