बजारमै पुगेर व्यवसाय दर्ता गराउँदै मेचीनगर, ४८ प्रतिशत व्यवसाय अझै करको दायराबाहिर

3 weeks ago 66
झापा:  मेचीनगर नगरपालिकाले व्यवसाय दर्ता नगरी सञ्चालन भइरहेका व्यवसायलाई कानुनी दायरामा ल्याउने उद्देश्यसहित बजारमै पुगेर व्यवसाय दर्ता अभियान सुरु गरेको छ। नगरपालिकाले सोमबारदेखि काँकडभिट्टा क्षेत्रबाट अभियानको औपचारिक सुरुवात गर्दै व्यवसायीलाई स्था...
पुरा समाचार पढ्नुहोस