काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८३/८४ को बजेटमाथिको छलफलमा डा. अमरेशकुमार सिंह ले अर्थमन्त्री डा. स्वर्णिम वाग्ले माथि कटाक्ष गर्दै प्रस्तुत बजेट कार्यान्वयनयोग्य नभएको टिप्पणी गरेका छन्। बजेटमाथिको सैद्धान्तिक छलफलमा बोल्दै सिंहले बजेटमा केह...