काठमाडौं। नेकपा (एमाले) का सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेटप्रति घोर असन्तुष्टि व्यक्त गर्दै यसले आम जनताको अपेक्षा पूरा गर्न नसकेको बताएका छन्। मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा विशेष समय लिएर...