विराटनगर। कोशी प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३–८४ को बजेटलाई लिएर सत्तापक्षभित्रै चुलिएको विवादका कारण प्रदेशसभा बैठक लगातार तेस्रो पटक स्थगित भएको छ।
सत्तारुढ दलहरूबीच बजेट संशोधन गर्ने मोडालिटीमा सहमति जुट्न नसकेपछि बिहीबारका लागि तय गरिएक...