काठमाडौँ । नेपाली काँग्रेसले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटलाई वितरणमुखी भएको टिप्पणी गरेको छ । बजेट सार्वजनिक भएपछि सञ्चारकर्मीसँग प्रतिक्रिया दिँदै काँग्रेसका सचेतक निष्कल राईले राज्यको खर्च कार्यान्वयन क्षमता कमजोर रहेका अवस्थामा बज...