बजेटको कर नीतिले कसलाई खुशी बनायो ?

5 days ago 82

बजेट आर्थिक दस्तावेज मात्र होइन यो राजनीतिक दस्तावेज पनि हो, त्यस अर्थमा घोषणापत्रको कार्यान्वयनमा इमानदार देखिए तापनि संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र, सामाजिक न्याय अनि आम्दानी तथा स्रोतको न्यायोचित वितरण जस्ता शब्दावली र मर्म...

पुरा समाचार पढ्नुहोस