बजेटपछि ईभी बजार तरंगित : कुन गाडीमा कति बढ्यो कर ?
5 days ago
108
काठमाडौं : सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत विद्युतीय सवारीसाधन (ईभी) को कर संरचनामा व्यापक हेरफेर गरेको छ । विगतमा मोटरको किलोवाट (kW) क्षमताका आधारमा भन्सार दर निर्धारण हुँदै आएकोमा अबदेखि गाडीको खरिद मूल्यका आधारमा कर