बजेटप्रति विराटनगरका उद्योगी-व्यवसायी उत्साहित, निजी क्षेत्रका माग सम्बोधन भएको प्रतिक्रिया

5 days ago 48

विराटनगर । संघीय सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटप्रति विराटनगरका उद्योगी तथा व्यवसायीहरूले सकारात्मक प्रतिक्रिया दिएका छन्। निजी क्षेत्रले लामो समयदेखि उठाउँदै आएका अधिकांश मागहरू बजेटमार्फत सम्बोधन भएको भन्दै उनीहरूले यस...

पुरा समाचार पढ्नुहोस