काठमाडौं। सरकारले आर्थिक विधेयक २०८३ तथा आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत पुँजीगत लाभकरसम्बन्धी विद्यमान व्यवस्थामा महत्त्वपूर्ण संशोधन गरेको छ। शुक्रबार संसद्मा प्रस्तुत आर्थिक विधेयक अनुसार शेयर कारोबार र घरजग्गा कारोबारमा लाग्दै आएको पुँजीग...