बजेटले आधारभूत वर्गलाई समेट्न सकेन, सामाजिक सुरक्षाबाट पछि हट्न खोज्यो : गुरु बराल

6 days ago 45
काठमाडौं । नेकपा एमालेका सांसद गुरु बरालले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले समाजको आधारभूत वर्गलाई समेट्न नसकेको टिप्पणी गरेका छन्। संघीय संसद्को संयुक्त बैठकमा बजेट भाषण सकिएलगतै संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँद...
पुरा समाचार पढ्नुहोस