बजेटले आर्थिक सुधारको बहस खुला गरिदियो, २१ खर्बको स्रोत व्यवस्थापन चुनौतीपूर्ण : पूर्वअर्थमन्त्री आचार्य

5 days ago 34
काठमाडौं । पूर्वअर्थमन्त्री महेश आचार्यले सरकारले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको बजेटले मुलुकमा आर्थिक सुधारको बहसलाई खुला गरिदिएको टिप्पणी गरेका छन्। बजेट भाषणपछि सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै उनले बजेट व्यापक आर्थिक सुधारको मुद...
पुरा समाचार पढ्नुहोस