काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत निजी क्षेत्रका मागहरूलाई सम्बोधन गर्न खोजेको बताएका छन्। आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक भएलगत्तै संसद् भवन परिसरमा सञ्चारकर्मीहरूलाई ...