बम बहादुरको ‘म हुँ पानी’मा राजेश र करिस्माको रोमान्स

3 weeks ago 94
काठमाडौं। ‘पानको पात’ जस्ता कालजयी लोक गीतका सर्जक तथा वरिष्ठ लोक गायक बम बहादुर कार्कीको नयाँ सन्देशमूलक गीतको भिडियो ‘म हुँ पानी सबको जिन्दगानी’ सार्वजनिक गरिएको छ। शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा अभिनेता राजेश हमालले भिडियो सार्वजनिक गरेका ...
पुरा समाचार पढ्नुहोस