बर्खा लाग्न थालेपछि वस्तुभाउ लिएर लेक उक्लिए गोठाला

2 weeks ago 49
बागलुङ । काँधमा भारी । साथमा सयौँका संख्यामा वस्तुभाउ । पसिनाले निथ्रुक भिजेको शरीर । अनुहारमा थकान । ससाना पाठापाठी र पाडापाडी बोकेका गोठला मध्यपहाडी लोकमार्गको निसीखोला र ढोरपाटन सडकको ठाउँठाउँमा भेटिन्छन् । सेताम्य भेडाका बथान र गाईभैँसीको हुलले स...
पुरा समाचार पढ्नुहोस