बर्डफ्लुको असर : कुखुराको मासुको मूल्य फेरि घट्यो, खपत ३० प्रतिशतले कम

1 hour ago 95

काठमाडौं। बर्डफ्लुले खपतमा कमी आएपछि कुखुराको मासुको मूल्य लगातार घट्न थालेको छ। राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघले सोमबार देखि बजारमा लागु हुने गरि नयाँ मूल्य तोकेको हो।

संघका अनुसार जिउँदो बोइलर कुखुराको कोल्डस्टोर खरिद मूल्य केजीम...

पुरा समाचार पढ्नुहोस