बर्दिया । बर्दियाको ठाकुरबाबा नगरपालिकामा नक्कली सरकारी कार्यालय नै स्थापना गरेर सर्वसाधारणलाई ठगी गरेको आरोपमा एक दम्पती पक्राउ परेका छन् । ठाकुरबाबा नगरपालिका–३, बगनाहा बजारस्थित एक घरमा फर्जी कार्यालय खोली ठगी धन्दा चलाइरहेको अवस्थामा उनीहरूलाई प्...