बलियो सुरुवात गरेको स्कटल्याण्डविरुद्ध लामिछानेको प्रभावशाली बलिङ, नेपालसामू २४४ रनको लक्ष्य

3 weeks ago 40

काठमाडौं। स्कटल्याण्डले नेपालसामू रनको २४४ रनको लक्ष्य प्रस्तुत गरेको छ। क्रिकेट विश्वकप लिग-२ अन्तर्गत कीर्तिपुरमा आजबाट सुरु भएको सिरिजको पहिलो खेलमा स्कटल्याण्डले पहिला ब्याटिङ गर्दै निर्धारित ५० ओभर ८ विकेट गुमाउँदै २४३ रन बनाएको हो।

<...
पुरा समाचार पढ्नुहोस