‘बहुमतको दम्भमा नियमावली पारित गरियो, संसद् ऐनभन्दा माथि हुन सक्दैन’: कांग्रेस

2 days ago 65
काठमाडौं। नेपाली कांग्रेसले प्रतिनिधिसभाबाट आइतबार जबरजस्ती पारित गरिएको ‘प्रतिनिधिसभा नियमावली, २०८३’ प्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। सदनलाई व्यवस्थित गर्न बनाइएको यो नियमावलीले कानुन निर्माणको सर्वमान्य सिद्धान्तलाई अपमान गरेको कांग्र...
पुरा समाचार पढ्नुहोस