बागमती मन्त्रिपरिषद् बैठक: मानव उद्धार पुन:स्थापन कार्यविधि स्वीकृत

3 weeks ago 72
मकवानपुर । बागमती प्रदेश सरकारले सडक आश्रित सहयोगी अपेक्षित मानव उद्धार पुन:स्थापना तथा व्यवस्थापन कार्यविधि  स्वीकृत गरेको छ । आजको मन्त्रिपरिषद् बैठकले कार्यविधि स्वीकृत गरेको खानेपानी, ऊर्जा तथा सिँचाइमन्त्री कृष्णकुमार तामाङले बताए । बैठकले बागमत...
पुरा समाचार पढ्नुहोस